दुई छोरा वैदेशिक रोजगारीमा, दम्पती घरभित्रै मृत फेला

काठमाडौं । पर्वत जिल्लाको जलजला गाउँपालिका–२ मा श्रीमान–श्रीमती मृत भेटिएका छन । वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेको जानकारी दिएका छन । ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षत्री र उनकी श्रीमती ६७ वर्षीया कमला घर्ती क्षत्री घरभित्रै मंगलबार बिहान साढे ९ बजेतिर मृत भेटिएका हुन् । … Continue reading दुई छोरा वैदेशिक रोजगारीमा, दम्पती घरभित्रै मृत फेला